2इस्राएलका कुलहरूका सबै मानिसहरूका अगुवाहरूले परमेश्‍वरका मानिसहरूका सभामा आफ्नो स्थान लिए, जसमा तरवार भिरेका चार लाख योद्धा थिए।